नगर प्रहरीबाट कुटिइन् निगौल गाई गौशालाकी प्रमुख कान्ति पाण्डे

  • मङगलबार १६ असार २०८३ ०४:०० PM
जनकपुरधाम : मञ्जुरी बिना गौशाला नगरपालिकाले ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेलाई नगर प्रहरीले कुटपिट गर्दै दुर्व्यवहारको भिडियो सार्वजनिक भएको छ ।  उच्च अदालत जनकपुरले निगौल गाई गौशालाको जग्गामा मञ्जुरी बिना गौशाला नगरपालिकालाई हस्तक्षेप नगर्न दिएको आदेशको उल्लंघन गर्दै ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशालाका प्रमुख पाण्डेलाई नगर प्रहरीहरुले कुटपिट गर्दै दुर्व्यवहार गरेको हो । उच्च अदालत जनकपुरले गौशाला बजार ठेक्का