हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

  • मङगलबार १६ असार २०८३ ०३:३२ PM
राममणि दाहालमकवानपुर, असार १६ गते । महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन् । व...