फिफा विश्वकप सँग सम्बन्धित सट्टेबाजीमा मलेसियाको ठूलो कारबाही, ३३१ जना पक्राउ

  • मङगलबार १६ असार २०८३ ०८:५४ AM
काठमाडौं । फिफा विश्वकप २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी तथा अनलाइन जुवा गतिविधिविरुद्ध मलेसियामा सञ्चालन गरिएको राष्ट्रव्यापी विशेष अपरेसनमा ३३१ जना पक्राउ परेका छन् । मलेसियाको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले विज्ञप्तिमार्फत पक्राउ परेकाहरूबाट करिब ३५ हजार अमेरिकी डलर नगद बरामद गरिएको तथा ६ लाख ४० हजार अमेरिकी डलरभन्दा