सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगार गर्दै आएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यवसायीहरू आफ्ना माग सम्बोधनको माग गर्दै माईतीघर मण्डलामा नवौं दिन पनि धर्नामा बसेका छन्। उनीहरूले सरकारले सम्मानजनक रोजगारीको व्यवस्था गर्न नसके कम्तीमा हाल गर्दै आएको स्वरोजगार तथा सडकमा व्यवसाय गर्न निर्वाध वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। सरकारले व्यवसाय गर्नसमेत अवरोध गरेपछि बाध्य भएर