नेपालगन्जमा निरन्तर वर्षा: नाला सफा नहुँदा बजार क्षेत्र डुबानमा

  • मङगलबार १६ असार २०८३ ०१:०१ PM
सिराज खाननेपालगन्ज, असार १६ गते । मङ्गलवार बिहानैदेखि भएको निरन्तर वर्षाका कारण नेपालगन्जका अधिकांश स्थान जलमग्न भएका छन् । ढल तथा नालाहरूको नियमित सरसफाइ नहुँदा फोहोरले नाला भरिएर...