हुलाकलाई आधुनिक बनाउँदा सरकारी सेवा घरघरमै पुग्यो: सञ्चारमन्त्री डा. तिमिल्सिना
मङगलबार १६ असार २०८३ ०१:३० PM
काठमाडौँ, असार १६ गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध...