आज ६३औँ संसद दिवस । २०१६ साल असार १६ गते मध्यरातमा संसदको पहिलो बैठक बोलाइएको थियो । राजा महेन्द्रको आह्वान अनुसार ०१५ सालको आम निर्वाचनबाट निर्वाचित वीपी कोइराला नेतृत्वको सरकारले ०१६ साल असार १६ गतेका दिन पहिलो संसद बैठक आह्वान गर्यो । मध्यरातमा बोलाइएको पहिलो संसद बैठकमा संशय प्रशस्त थिए । किन मध्यरातमै संसदको पहिलो