प्राविधिक त्रुटि सच्याउँदै रास्वपाले सार्वजनिक गर्‍यो निर्वाचित केन्द्रीय सदस्यको अन्तिम सूची

  • मङगलबार १६ असार २०८३ ०६:५३ AM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। प्रारम्भिक मतपरिणाममा भएको प्राविधिक त्रुटि सच्याउँदै पार्टीले संशोधित सूची सार्वजनिक गरेको हो। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक नतिजा प्रकाशनका