रघुगङ्गामा न्यायिक समितिप्रति बढ्दो नागरिक भरोसा

  • मङगलबार १६ असार २०८३ १०:३४ AM
ठाकुरप्रसाद आचार्यम्याग्दी, असार १६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको न्यायिक समितिप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको छ। उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समितिले पछिल्ला...