द्वन्द्वकालीन मुद्दाको अनुसन्धान अलपत्र, पीडितद्वारा सूचना माग
मङगलबार १६ असार २०८३ ०९:२८ AM
गजेन्द्र गुरुङखजुरा, असार १६ गते । लामो अदालती सङ्घर्ष, विभिन्न चुनौती र अदालतको आदेशपछि प्रहरी कार्यालयमा दर्ता भएका तत्कालीन सशस्त्र द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनसम्बन्धी मुद...