कञ्चनका ५० जना विपन्न विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण

  • मङगलबार १६ असार २०८३ ०२:५८ AM
असार १६, कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले पालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका ५० जना विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। कञ्चनले शिक्षामा सबैको पहुँच पुर्याउने उद्धेश्यका साथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको हो।विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले आर्थिक अभावका कारण कञ्चनका कुनै विद्यार्थीले विद्यालय शिक्षाबाट बञ्चित हुन