इन्जुरी टाइममा मोरक्कोको पुनरागमन, नेदरल्यान्ड्ससँग खेल १–१ को बराबरीमा

  • मङगलबार १६ असार २०८३ ०३:०७ AM
विराटनगर : फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा मोरक्कोले इन्जुरी टाइममा गोल फर्काउँदै नेदरल्यान्ड्ससँगको खेल १–१ को बराबरीमा पुर्‍याएको छ। मेक्सिकोको मोन्टेरे स्टेडियममा जारी खेलमा मोरक्कोका इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा चेम्सडाइन ताल्बीको पासलाई सदुपयोग