आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • मङगलबार १६ असार २०८३ ०१:३० AM
काठमाडौं : हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । देशका अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको