विदेशमा दैनिक चार नेपालीको गुम्छ ज्यान

  • मङगलबार १६ असार २०८३ ०५:१६ AM
काठमाडौँ, असार १६ गते । ‘जाँदा आकाशमा र फर्कंदा बाकसमा’ चर्चित यो गीतले भनेझैँ वैदेशिक रोजगारीमा गएका नेपाली युवा मृत अवस्थामा बन्द बाकसमा फर्कनेक्रम चिन्ताजनक देखिएको छ । घरपरिवार...