जलवायुमैत्री कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गर्दै धानमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइएको छ। २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा धनुषामा आज आयोजित कार्यक्रमका वक्ताहरूले देशलाई धानमा आत्मनिर्भर The post ‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’ appeared first on Technology Khabar.