बागलुङको बडिगाड गाउँपालिका पोषणमैत्री पालिका घोषणा

  • सोमबार १५ असार २०८३ ०९:११ PM
नवराज नेपालीबागलुङ (गलकोट) असार १५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी सरकारको प्राथमिकतामा स्वास्थ्य, खानेपानी र पूर्वाधार रहेको बताउनुभएको छ । उहाँले...