३५ थान आईफोन र मोटरसाइकलसहित एक जना पक्राउ

  • सोमबार १५ असार २०८३ ०२:४८ PM
कोटहीमाई गा.पा. ५ बेनिनगरबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा रुपन्देही, कोटहीमाई The post ३५ थान आईफोन र मोटरसाइकलसहित एक जना पक्राउ appeared first on Technology Khabar.