राहदानी घोटाला प्रकरणः पाँच जना आरोपीलाई धरौटीमा छोड्न अदालतको आदेश

  • सोमबार १५ असार २०८३ ०१:१८ PM
विशेष अदालतले विद्युतीय राहधानी प्रकरणका पाँच जना आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।