अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीकाे उपचार
सोमबार १५ असार २०८३ ०६:५२ PM
काबुल, असार १५ गते । अफगानिस्तानमा गत एक वर्षमा लागूऔषधको लतमा परेका ४५ हजारभन्दा बढी व्यक्तिले उपचार पूरा गरी परिवारसँग पुन:मिलन गरेको अफगान जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।लागू...