विद्यार्थी संगठन हटाउन त्रिविले दियो निर्देशन

  • सोमबार १५ असार २०८३ ११:२२ AM
९० दिनभित्र विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित गर्ने ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्र विकास गर्न पनि निर्देशन दिएको छ।