कांग्रेस केन्द्रीय निर्वाचन समितिमा २ पदाधिकारी मनोनयन

  • सोमबार १५ असार २०८३ ११:४९ AM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय निर्वाचन समितिमा १ सदस्य र १ सदस्य सचिव मनोनयन गरेका छन् । पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गतेको बैठकको निर्णयबमोजिम पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता