होल्डिङ सेन्टरबाट सुकुम्वासी तामाङ पक्राउ, सार्वजनिक शान्ति भङ्ग गरेको आरोप

  • सोमबार १५ असार २०८३ १०:२२ AM
काठमाडौँ : काठमाडौँको कीर्तिपुरस्थित अस्थायी बासस्थल (होल्डिङ सेन्टर) मा बस्दै आएका एकजना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार, होल्डिङ सेन्टरमा बस्दै आएका भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर