सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल
सोमबार १५ असार २०८३ ०४:२६ PM
काठमाडौँ, असार १५ गते । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताउनुभएको छ ।सोमबार काठमाडौँमा आयोजित ‘वै...