नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको पदबहाली आज सोमबार हुँदै छ। अर्थ मन्त्रालयमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेसँग पद तथा गोपनियताको सपथ लिएपछि नव नियुक्त अध्यक्ष डा. भट्टले आज पदबहाली गर्न लागेका हुन् । यस अघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको कारण उनको पदबहालीमा ढिलाई भएको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रास्वपाका The post धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली आज हुँदै appeared first on Businesspana.