जनताको विश्वास जित्ने गरी काम गर्न सभामुखको आग्रह

  • सोमबार १५ असार २०८३ ०६:४४ AM
काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्नो भूमिका र गतिविधि प्रस्तुत गर्न निर्देशन दिएका छन् । संघीय संसद सचिवालयले सिंहदरबारमा सोमबारदेखि आयोजना गरेको दुईदिने सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले लाखौँ नेपाली जनताले मत दिएर संसदमा पठाएका जनप्रतिनिधि भएकाले सांसदहरूको हरेक व्यवहार र गतिविधिको मूल्यांकन जनताले गरिरहेको बताए