खजुरा क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा एक महिनादेखि बन्द
सोमबार १५ असार २०८३ ११:२६ AM
सिराज खाननेपालगन्ज, असार १५ गते । चितवनदेखि पश्चिमतर्फको एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गत एक महिनाभन्दा बढी समयदेखि रेडियोथेरा...