काठमाण्डु– नेपाली काँग्रेसका सभापति गगनकुमार थापा शनिबार ‘ससुराली जिल्ला’ नुवाकोट गएका थिए । पार्टी संगठन सुदृढीकरणका लागि पार्टीगत भ्रमणका क्रममा नुवाकोटको बेलकोटगढी पुगेका थापा रमाइलो मुडमा प्रस्तुत भए । थापालाई स्वागत गर्न काँग्रेस नुवाकोटका पूर्वसभापति एवं संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसी कार्यकर्तासहित बेलकोटगढी–२ कुमरीस्थित काँग्रेस वडा कार्यालय परिसरमा उपस्थित थिए । केसीलाई भेटेलगत्तै थापाले भने,