झण्डै ८ सय किलो गाँजासहित एक युवक पक्राउ

  • सोमबार १५ असार २०८३ ०६:१३ AM
काठमाण्डु– झण्डै ८ सय किलो गाँजासहित धनकुटाबाट एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका–६ कोलबोटेबाट करिब ७ सय ७५ किलो गाँजासहित पाख्रीबास घर भई इटहरी उपमहानगरपालिका बस्ने ३३ वर्षीय परिक्षण कुँवर पक्राउ परेका हुन् । सोमबार बिहान इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ४६३५ नम्बरको मिनि ट्रकबाट उक्त