काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन् । असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्तिको १० दिनपछि अध्यक्ष भट्टले आज जिम्मेवारी सम्हालेका… Continue reading धितोपत्र बोर्ड अध्यक्ष भट्टलाई जिम्मेवारी सुम्पिदै अर्थमन्त्रीले भने– पुँजी बजारमा कन्फिडेन्स बढाउँदै लैजानुहोस्, म तपाइँको साथमा छु