धान उत्पादन बढेपनि आत्मनिर्भरता अझैं टाढा : धानबाली विज्ञ अधिकारी

  • सोमबार १५ असार २०८३ ०३:१२ AM
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले नेपालमा धान खेतीको महत्व र खाद्य सुरक्षाको विषय उजागर गर्छ । पछिल्ला केही वर्ष नेपालमा धानको उत्पादन बढे पनि देश आत्मनिर्भर नभएको, जमिन घट्दै गएको, सिंचाइ अभाव, जलवायु परिवर्तन र मलको कमी प्रमुख चुनौती भएको बताउँदै आएका छन् । २३ औं राष्ट्रिय धान दिवसको अवसर पारेर नेपाल न्यूज बैंकले