२ सय जना सिटी सफारी चालकलाई ‘सुरक्षित चालक’ अंकित फ्लोरोसेन्ट ज्याकेट वितरण

  • सोमबार १५ असार २०८३ ०१:०८ AM
झापा :  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी सुरक्षालाई थप प्रभावकारी बनाउन २ सय जना सिटी सफारी चालकलाई ‘सुरक्षित चालक’ अंकित फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको छ। मेचीनगरमा आइतबार आयोजित कार्यक्रममा सवारी चालक अनुमति पत्र प्राप्त तीनपांग्रे