अमेरिकामा उपभोक्तामुखी मोबाइल सेवा ल्याउने तयारी गर्दै स्टारलिङ्क

  • सोमबार १५ असार २०८३ १२:५० AM
स्याटेलाइट सञ्चार कम्पनी स्टारलिङ्कले अमेरिकामा उपभोक्तामुखी मोबाइल सेवा सुरु गर्ने योजना बनाइरहेको चर्चा सार्वजनिक भएको छ। हालै सम्पन्न स्पेसएक्सको ठूलो आईपीओअघि सम्भावित लगानीकर्तालाई प्रस्तुत गरिएको जानकारीमा यसको स्याटेलाइट सहायक कम्पनी The post अमेरिकामा उपभोक्तामुखी मोबाइल सेवा ल्याउने तयारी गर्दै स्टारलिङ्क appeared first on Technology Khabar.