नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन

  • आइबार​ १४ असार २०८३ ०२:२४ PM
काठमाण्डु – संघीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत् रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ । संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार ‘नेपाल–भारत संसदीयमैत्री समूह’, ‘नेपाल–अमेरिका संसदीयमैत्री समूह’,