घरेलु तथा साना उद्योगको आर्थिक सहयोगमा ६० जना दीक्षित

  • आइबार​ १४ असार २०८३ ०८:३० PM
साहारा लिम्बू फुङलिङ, असार १४ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी एकेडेमीले दीक्षित भएका ६० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । ग्राफिक डिजाइनका ३० र वेभ डेभलपमेन्टका...