अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

  • आइबार​ १४ असार २०८३ ०८:३७ PM
काठमाडौँ, असार १४ गते । नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, काठमाडौँबाट दुई जना, दाङ र रूपन्दे...