प्रकाश समीर काठमाडौं। राष्ट्रिय लोक दोहोरी व्यवसायी संघले आफ्नो साधारणसभाका बीच निवर्तमान अध्यक्ष गुणराज खनाल सम्मानित गरेको छ । खनाल हालै होटल व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएको सन्दर्भमा संघले सम्मान गरेको हो । संघको स्थापना र संस्थागत विकासमा पुर्याएको उल्लेखनीय योगदानकोसमेत कदर गर्दै संघको सातौं वार्षिक साधारण सभा–२०८३ का अवसरमा उनलाई विशेष सम्मान प्रदान गरिएको महासचिव नन्दु घर्ति मगरले जानकारी दिए । काठमाडौंको सोह्रखुट्टेस्थित एन्ड्रोज क्याफे एण्ड रेष्टुरेन्टमा शनिवार सम्पन्न साधारण सभामा पूर्व अध्यक्ष खनाललगायत गायक बखानसिंह गुरुङ, सेक्युरिटी गार्ड धनप्रसाद अधिकारी, वेटर गीता रोका मगर, गायिका सनम पुर्जा मगर, सुनिल ... The post साधारण सभाका अवसरमा निवर्तमान अध्यक्ष खनाल सम्मानित appeared first on Kalika Khabar.