गाँजा विधेयक समितिबाट पारित

  • आइबार​ १४ असार २०८३ ०७:०५ PM
फडिन्द्र अधिकारीलेखनाथ, असार १४ गते। गण्डकी प्रदेशमा औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने विधेयक प्रदेशसभाको अर्थ तथा विकास समितिबाट पारित भएको छ।...