जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

  • आइबार​ १४ असार २०८३ ०७:५६ PM
काठमाडौँ, असार १४ गते । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने सिन्धुपाल्चोकका दिने...