काठमाडौँ । टिभिएस मोटर कम्पनीले नेपालमा नयाँ टिभिएस अपाचे आरटीआर १६० फोर भी मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडल आफ्नो वर्गकै सबैभन्दा शक्तिशाली मोटरसाइकलमध्ये एक हो। यसमा पहिलो पटक प्रोजेक्टर हेडलाइट, ३७ एमएम अपसाइड–डाउन अगाडिको सस्पेन्सन, ५ इन्चको टिएफटी डिजिटल डिस्प्ले, डुअल–च्यानल एबीएस तथा स्पोर्ट, सहरी र वर्षा गरी तीन वटा राइडिङ मोड जस्ता आधुनिक सुविधा