मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै विचार सर्वकालिक हुँदैन : प्रचण्ड

  • आइबार​ १४ असार २०८३ ११:०७ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन अवस्थामा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्। साथै उनले कुनै पनि विचार, नीति वा सिद्धान्त सर्वकालिक नहुने भन्दै समयअनुसार त्यसको समीक्षा र विकास आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। आइतबार काठमाडौंमा आयोजित… Continue reading मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै विचार सर्वकालिक हुँदैन : प्रचण्ड