वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

  • आइबार​ १४ असार २०८३ ११:३१ AM
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलि सोमबारदेखि आयोजना हुने वातावरण तथा दिगो विकास सम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आईतबार प्रस्थान गरेका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार ५ दिने सम्मेलनका क्रममा भोलि सोमबार आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूची बिचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्व सम्मेलनको