काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डु समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख २३ हजार ५