काठमाडौँमा बर्डफ्लु कागले फैलायो – पशु सेवा विभाग

  • आइबार​ १४ असार २०८३ ११:५५ AM
कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु  फैलिएको पशु सेवा विभागले बताएको छ।  विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए ।  “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा