‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

  • आइबार​ १४ असार २०८३ १०:४३ AM
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य सर्त भएको बताएका छन्। प्रदेश युवा परिषद्ले आज यहाँ धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम’मा उनले विकासका लागि The post ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ appeared first on Technology Khabar.