अभद्र व्यवहार मुद्दामा प्रसौनीका वडा अध्यक्ष पक्राउ

  • आइबार​ १४ असार २०८३ ०४:१८ PM
शिवशङ्कर मिश्राकलैया, असार १४ गते । बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ पर्नुभएको छ। अदालतबाट जारी भएको पक्राउ पुर्जीक...