सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

  • आइबार​ १४ असार २०८३ १०:२५ AM
स्वीकृत लागत अनुमानभन्दा ३० प्रतिशत घटाएर बोलपत्र पेस गर्ने आवेदकलाई मूल्याङ्कनमा समावेश नगर्ने प्रस्तावको सांसदहरूले सराहना गरेका छन् ।