सातामा दुई दिन मात्र पासपोर्ट वितरण गर्ने सरकारको तयारी

  • आइबार​ १४ असार २०८३ १०:५१ AM
अहिलेकै मागअनुसार पासपोर्ट वितरण गरिए ‘स्टक’ पासपोर्टले एक महिनाका लागि मात्र धान्न सक्ने भएपछि सरकारले नयाँ नीति लिन लागेको हो ।