नेपाली युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ, युवा उद्यमशीलता, नवप्रवर्तन र आर्थिक नेतृत्व विकासमा जोड

  • आइबार​ १४ असार २०८३ १०:३१ AM
काठमाडौं/ नेपाली युवा उद्यमी मञ्च (NYEF)  ललितपुर च्याप्टरको वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले अनुकूल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमितिलाई