एकै मञ्चमा देखिए चार पूर्वप्रधानमन्त्री (तस्बिरहरु)

  • आइबार​ १४ असार २०८३ ०९:१६ AM
काठमाण्डु– आइतबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल कार्यक्रममा सहभागी छन्। यी चारै जना पूर्वप्रधानमन्त्री हुन्।  उनीहरूसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समेत एकै मञ्चमा देखिएकी छन्।  नेकपा संयोजक प्रचण्डले शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा एमालेसँग संसद र सडक