रमेश रुछेन राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’
आइबार १४ असार २०८३ ०३:२० PM
काठमाडौँ, असार १४ गते ।मदन भण्डारी फाउण्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ ।लेखक राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल...